1 Samuel 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आएर त्‍यहाँ उभिनुभयो र उहाँले पहिलेजस्‍तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!” शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु त्‍यहाँ आएर उभिनुभयो, र अघिजस्‍तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!” शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”