1 Samuel 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन मैले एलीका परिवारका विरुद्धमा दिएका सबै हप्‍काइ सुरुदेखि अन्‍तसम्‍म पूरा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यो दिन आउनेछ तब मैले एली र त्‍यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्‍मै म पूरा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।