1 Samuel 3:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीले त्‍यसलाई बोलाए, “शमूएल, मेरो छोरो!” “हजुर!” शमूएलले उत्तर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।” तिनले भने, “म यहाँ छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।”
Nepali ERV (पवित्र बाइबल)
तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”