1 Samuel 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शमूएलले सबै कुरा भने, तिनले केही लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु भन्‍नुहुन्‍छ। उहाँलाई जे कुरा असल लाग्‍दछ, त्‍यो उहाँले गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्‌। एलीले भने, “उहाँ परमेश्‍वर हुनुहुन्‍छ, उहाँको दृष्‍टिमा जे कुरो ठीक छ, सो गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”