1 Samuel 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ इस्राएलका एक कुनादेखि अर्को कुनासम्‍मका सबै मानिसहरूले शमूएल परमप्रभुका अगमवक्ता हुन् भनी थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि दानदेखि बेर्शेबासम्‍मका सारा इस्राएलले शमूएल परमप्रभुका अगमवक्ता भएछन्‌ भनी मान्‍यता दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए।