1 Samuel 3:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍नो दर्शन शीलोमा दिइरहनुभयो, त्‍यहीं उहाँले शमूएललाई दर्शन दिएर कुरा गर्नुभएको थियो। अनि शमूएल बोल्‍दा सारा इस्राएलले सुन्‍दथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु शीलोमा देखा पर्दैरहनुभयो, र त्‍यहाँ उहाँले आफ्‍नो वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।