1 Samuel 30:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुकाएको नेभारा र दुई झुप्‍पा किसमिस दिए। ती खाइसकेपछि त्‍यसको बल आयो। पूरा तीन दिन त्‍यसले केही खाएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक डल्‍लो नेभारा र दुई झुप्‍पा किशमिश। यी खाइसकेपछि त्‍यसको शक्ति आयो, किनभने त्‍यसले तीन दिन तीन रात केही खाएको-पिएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले नेभाराका झुप्पा र किसमिसका झुप्पा पनि दिए। त्यसले खायो र फूर्तिलो भयो; किनकि त्यसले तीन दिन र तीन रातसम्म केही खाएको थिएन र पानी पनि पिएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाए पछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।