1 Samuel 30:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले सबै भेडा-बाख्रा र गाई-गोरुका बथानहरू फर्काए र तिनका मानिसहरूले ती गाई-वस्‍तुहरू अघि लाएर यसो भन्‍दै लगे, “यी दाऊदका हुन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले सबै बगाल र बथानहरू ल्याए, र तिनका मानिसहरूले ती वस्तुहरूलाई अरू गाईबस्तुको अगि-अगि यसो भन्दै धपाउँदै लगे, “यो दावीदको लुटको माल हो।”
Nepali ERV (पवित्र बाइबल)
सबै भेडा, बाख्रा, गाई-गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”