1 Samuel 30:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राकाल सहरहरू र यरहमेलीका वंश
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राकालमा भएकाहरूलाई, यरहमेली र केनीका सहरहरूमा भएकाहरूलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि राकालमा; यरहमेलीहरू र केनीहरूका सहरमा भएकाहरूलाई;
Nepali ERV (पवित्र बाइबल)
राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा,