1 Samuel 30:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद र तिनका मानिसहरू रुन थाले र पूरा नथाकेसम्‍म रोइरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसर्थ दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र तिनका मानिसहरू यति धेरै डाको छोडेर रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।
Nepali ERV (पवित्र बाइबल)
त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए।