1 Samuel 30:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका दुईटी स्‍वास्‍नी अहीनोम र अबीगेल पनि कैद गरी लगिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका दुवै पत्‍नी, यिजरेल अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेल पनि कैदमा लगिएकाहरूमध्‍ये थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदका दुई जना पत्नीहरू, अर्थात् यिजरेली अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि कैद गरेर लगिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।