1 Samuel 30:9 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊद र तिनका छ सय मानिसहरू त्‍यहाँबाट हिँडे र बसोरको खोल्‍सा पुगे र कति जना त्‍यहीँ बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद र तिनका छ सय जना मानिसहरू हिँड़े, र बसोरको खोल्‍सोसम्‍म पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद र तिनीसँग भएका छ सय मानिसहरू बसोरको बेँसीमा पुगे। तर अरू कति जना भने त्यहीँ बसे।