1 Samuel 31:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्तीहरूले शाऊललाई जे गरेका थिए, त्यसबारे गिलादको याबेशका बासिन्दाहरूले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्यो जब याबेश-गिलादका मानिसहरूले सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने;
Nepali ERV (पवित्र बाइबल)
याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने।