1 Samuel 31:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युद्ध भएको भोलिपल्‍ट पलिश्‍तीहरू लाशहरूसित भएका चीजबीज लुट्‍न गए र गिल्‍बो-पहाडमा शाऊल र तिनका तीन भाइ छोराका लाश लडिरहेका भेट्टाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को दिन जब पलिश्‍तीहरू मरेकाहरूका लूट बटुल्‍नलाई आए तब उनीहरूले गिल्‍बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए।