1 Samuel 31:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले शाऊलको शिर काटे, झिलम फुकाइदिए र सारा पलिश्त देशमा तिनका देव-देवता र मानिसहरूलाई त्यो शुभ समाचार सुनाउन दूतहरू पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले शाऊलको टाउको काटे, र उनका हतियारहरू लगे। त्यसपछि उनीहरूले आफ्नो देशको चारैतिर यो शुभ समाचार देवताहरूको मन्दिरमा र मानिसहरू सबैलाई सुनाउन भनी समाचारवाचकहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए।