1 Samuel 4:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्यामीन कुलको एक जना मानिस रणभूमिबाट शीलोसम्म दगुरेर त्यही दिन आइपुग्यो। आफ्नो शोक जनाउन त्यसले आफ्ना वस्त्र च्यातेर शिरमा माटो लाएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै दिन रणभूमिबाट आफ्नो लुगा च्यातिएको एउटा बेन्यामीनी टाउकोभरि धूलैधूलो लिएर शीलोमा दौड़ेर पुग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही दिन बेन्यामीन कुलको एक जना मानिस लडाइँको मैदानबाट दौडेर शीलोमा आयो, जसको लुगा च्यात्तिएको र शिरमा माटो लागेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे।