1 Samuel 4:14 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर सुनेर एलीले सोधे, “यो स्‍वर केको लागि हो?” खबर सुनाउन त्‍यो मानिस हतार-हतार एलीकहाँ गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब एलीले त्‍यो सुने तब उनले भने, “यो केको हल्‍लाखल्‍ला हो?” त्‍यो मानिस हतार-हतार एलीकहाँ गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो।

Recommended Reading