1 Samuel 4:15 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एली त्यस बेला अन्ठानब्बे वर्ष पुगेका थिए र प्राय: पूरै अन्धो भइसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एली त्यस बेला अन्ठान्नब्बे वर्ष पुगेका थिए, र आँखा देख्दैनथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए।