1 Samuel 4:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले भनिन्, “परमेश्वरको महिमाले इस्राएलीलाई छोड्यो किनभने परमेश्वरको करारको सन्दुक कब्जामा परेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलबाट महिमा हरायो, किनभने परमेश्वरको सन्दूक खोसिएको छ,” त्यसले भनी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्वरको सन्दुक खोसिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।