1 Samuel 4:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू डराए अनि भने, “तिनीहरूका छाउनीमा देवता आएका छन्! हाम्रो सर्वनाश भयो! यस्तो प्रकारको कुनै कुरा अघि कहिल्यै हामीलाई भएको थिएन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन।