1 Samuel 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्‍दुक कब्‍जा गरेर पलिश्‍तीहरूले एबेन-एजेरबाट अश्‍दोद सहरमा पुर्‍याए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरूले परमेश्‍वरका करारको सन्‍दूक कब्‍जा गरेर लगेपछि उनीहरूले त्‍यो एबेन-एजेरबाट अश्‍दोदमा ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्‍याए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए।