1 Samuel 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जो मरेनन्, तिनीहरूलाई पनि गिर्खा आयो र मानिसहरूले आ-आफ्‍ना देवी-देवतालाई मद्दतको लागि पुकारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्‍यस सहरको विलाप स्‍वर्गसम्‍मै पुग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।