1 Samuel 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथ-शेमेशका मानिसहरू बेसीमा गहुँ काटिरहेका थिए अनि जब तिनीहरूले आफ्‍ना नजर उठाए, तिनीहरूले करारको सन्‍दुक देखे। त्‍योदेखि तिनीहरू औधी रमाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब बेथ-शेमेशका मानिसहरू बेँसीमा गहूँको फसल काटिरहेका थिए, अनि जब तिनीहरूले यसो माथि हेरेर सन्‍दूक देखे तब तिनीहरू रमाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए।
Nepali ERV (पवित्र बाइबल)
बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए।