1 Samuel 6:14 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथ-शेमेशमा बास गर्ने यहोशूको खेतमा आई गाडा एउटा ठूलो ढुङ्गाको छेउमा थामियो। मानिसहरूले गाडाका काठहरू काटे र गोरुहरू मारेर परमप्रभुलाई होमबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो गाड़ा बेथ-शेमेशको यहोशूको खेतमा आएर अड़ियो। त्‍यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाड़ाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्‍ति होमबलि चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए।