1 Samuel 6:15 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले परमप्रभुको करारको सन्‍दुक र सुनका नमुनाहरू राखेका बाकस उठाएर एउटा ठूलो ढुङ्गामाथि राखे। त्‍यसपछि बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि साथै अरू बलिहरू चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब लेवीहरूले परमप्रभुको सन्‍दूक र सुनका भेटी भएको कन्‍तुर उठाएर त्‍यस ठूलो ढुङ्गामाथि राखे। त्‍यस दिन बेथ-शेमेशका मानिसहरूले परमप्रभुको निम्‍ति होमबलि र बलिदानहरू चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए।