1 Samuel 6:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पाँच पलिश्‍ती राजाहरूले तिनीहरूले यी सबै गरेका देखे र त्‍यही दिन एक्रोनमा फर्किए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरूका ती पाँचै जना शासकहरूले यी सबै हेरिरहे, र त्‍यही दिन एक्रोनमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूका पाँच जना शासकहरूले यी सबै कुराहरू देखे, र त्यही दिन एक्रोनमा फर्किए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।