1 Samuel 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथ-शेमेशका मानिसहरूले भने, “परमप्रभु पवित्र परमेश्‍वरअघि को खडा रहन सक्‍छ? हामीबाट टाढा उहाँलाई कहाँ पठाउन सक्‍छौं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बेथ-शेमेशका मानिसहरूले सोधे, “परमप्रभु, यी पवित्र परमेश्‍वरको उपस्‍थितिमा को उभिन सक्‍छ? यहाँबाट यो सन्‍दूक कसकहाँ जानेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बेथ-शेमेशका मानिसहरूले सोधे, “याहवेह, पवित्र परमेश्‍वरको सामु को उभिन सक्ला र? अब हामीले सन्दुक यहाँबाट कहाँ पठाउन सक्छौँ होला र?”
Nepali ERV (पवित्र बाइबल)
यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”