1 Samuel 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू मिस्‍पाबाट निस्‍किआए र पलिश्‍तीहरूलाई बाटोमा मार्दै बेथ-करसम्‍म खेदेर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू मिस्‍पाबाट पलिश्‍तीहरूलाई खेद्‌दै निस्‍के, र बेथ-करको मुन्‍तिरसम्‍म उनीहरूलाई मार्दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्‌दै गए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्‌दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे।