1 Samuel 7:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले आफ्नो जीवनभरि इस्राएलमाथि राज गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो जीवनभरि नै शमूएल इस्राएलका न्यायकर्ता रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए।