1 Samuel 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनी आफ्‍नो घर रामामा जान्‍थे र त्‍यहाँ पनि न्‍यायकर्ताको काम गर्थे। तिनले रामामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सधैँ रामामा नै फर्कन्‍थे। तिनको घर त्‍यहीँ नै थियो, र त्‍यहीँ पनि तिनले इस्राएलको न्‍याय गर्थे। तिनले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।
Nepali ERV (पवित्र बाइबल)
शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी संधै त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।