1 Samuel 7:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै समयसम्म प्राय: बीस वर्षसम्म करारको सन्दुक किर्यत-यारीममा राखियो। त्यस बेला सबै इस्राएलीहरूले मद्दतको लागि पुकारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी धेरै समयसम्म, अर्थात् कुल बीस वर्षसम्म सन्दूक किर्यत-यारीममा रह्यो, र इस्राएलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए।
Nepali ERV (पवित्र बाइबल)
किर्यातू-यारीमा उक्त सन्दूक बीस वर्षसम्म रह्यो। इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे।