1 Samuel 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूले शमूएललाई भने, “हामीलाई पलिश्तीहरूदेखि बचाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गरिरहनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले शमूएललाई भने, “पलिश्तीहरूका हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”