1 Samuel 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले एउटा भर्खरको थुमा मारेर परमप्रभुलाई जम्‍मै होमबलि चढाए। त्‍यसपछि इस्राएलको मद्दतको लागि परमप्रभुलाई बिन्‍ती गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले भेड़ाका एउटा दूधे बच्‍चा लिएर होमबलि चढ़ाए, र इस्राएलको निम्‍ति परमप्रभुसँग कराएर प्रार्थना गरे। अनि परमप्रभुले तिनका प्रार्थनाको उत्तर दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले एउटा भेडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो।