1 Samuel 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा माग्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले भनिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए।