1 Samuel 8:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा अन्‍न र दाखका दशांश-हिस्‍सा तिनले आफ्‍ना राजमहलका र अरू अफिसरहरूको निम्‍ति लिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्‍ति उनले तिमीहरूका अन्‍नको र दाखको फसलको दशौँ अंश लानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्