1 Samuel 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले तिम्रा नोकर-चाकर र सबैभन्दा असल गाई-वस्‍तु र गधाहरू लिएर आफ्‍ना काममा लाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्‍दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्‍नै काममा चलाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्।