1 Samuel 8:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो समय आउँदा राजाको कारणले गर्दा तिमीहरूले कटुतासित आफ्‍नो दु:ख पोखाउनेछौ, तर परमप्रभुले तिम्रो बिन्‍ती सुन्‍नुहुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्‍ति तिमीहरू कराउनेछौ, तर त्‍यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”