1 Samuel 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू आफ्‍ना बुबाका चालअनुसार चलेनन्। तिनीहरू धन कमाउनमा मात्र चासो लिन्‍थे। यसकारण तिनीहरूले घूस लिन्‍थे र इमानदारीसित मुद्दाहरूको न्‍याय गर्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनका छोराहरू आफ्‍ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्‍नै लाभको मात्र विचार गरी घूस लिएर न्‍याय भ्रष्‍ट गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्‍ट पार्न थाले।
Nepali ERV (पवित्र बाइबल)
तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।