1 Samuel 9:10 — Compare Translations
2 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भने, “बेस, अब हामी तिनीकहाँ जाऔं।” तब उनीहरू परमेश्वरका ती मानिस भएको सहरमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्वरका जन भएको सहरमा गए।