1 Samuel 9:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघिल्‍लो दिन परमप्रभुले शमूएललाई भन्‍नुभएको थियो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब शाऊल आउनुभन्‍दा एक दिन अघि परमप्रभुले यी वचनद्वारा शमूएललाई आफ्‍नो अभिप्राय प्रकट गर्नुभएको थियो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब शाऊल आउनुभन्दा अगिल्‍लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो:
Nepali ERV (पवित्र बाइबल)
एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो,