1 Samuel 9:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब शमूएलले शाऊललाई देखे, परमप्रभुले उनलाई भन्नुभयो, “मैले यही मानिसको बारेमा तँलाई भनेको थिएँ। उसले मेरा प्रजामाथि राज गर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसै शाऊल देखा परे तब परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले तँलाई भनेको मानिस यही हो। यही मानिसले मेरो प्रजामाथि शासन गर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसैले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”