1 Samuel 9:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शमूएलले शाऊल र उनको चाकरलाई एउटा ठूलो कोठामा लगे, जहाँ तीस जना जति अतिथिहरू एउटा टेबिलको चारैपट्टि बसिरहेका थिए र त्‍यसका मुख्‍य स्‍थानमा तिनीहरूलाई राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले शाऊल र उनको नोकरलाई खाने कोठामा ल्‍याए, र आमन्‍त्रित मानिसहरूमध्‍ये मुख्‍य स्‍थानमा बसाए। तिनीहरू प्राय: तीस जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए।