1 Samuel 9:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले भान्सेलाई भने, “मैले तँलाई दिएर अलग्गै छुट्याइराख्नू भनेको मासुको टुक्रा लिएर आइज।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनी दिएको भाग यहाँ ले।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले भान्सेलाई भने, “जो मैले तिमीलाई दिएको थिए त्यो मासु ल्याउनु। त्यो मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।”