1 Samuel 9:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आराधना-स्‍थलबाट सहरमा गएपछि तिनीहरूले कौसीमा शाऊलको लागि ओछ्यान लाइदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब डाँड़ाको थानबाट तिनीहरू सहरमा ओर्ले तब शमूएलले शाऊलसँग आफ्‍नो घरको कौसीमा कुरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे।
Nepali ERV (पवित्र बाइबल)
खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।