1 Samuel 9:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनी त्‍यहीँ सुते। मिर्मिरे उज्‍यालो हुँदा शमूएलले कौसीमा शाऊललाई बोलाए, “उठ, म तिमीहरूलाई बिदा गर्नेछु।” शाऊल उठे र शमूएलसित सँगै बाहिर सडकमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिरमिरे उज्‍यालोमा शमूएलले शाऊललाई कौसीमा बोलाएर भने, “उठ, म अब तिमीलाई बिदा दिन्‍छु।” शाऊल उठेपछि उनी र शमूएल दुवै साथसाथ सड़कमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के।
Nepali ERV (पवित्र बाइबल)
भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।