1 Samuel 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले सोधे, “हामी तिनीकहाँ गयौं भने तिनलाई के दिन सक्छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। उनलाई दिनको लागि केही कुरा हामीसित छैन, के हामीसित छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भने, “हामी गयौं भने हामी तिनलाई के दिन सक्छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। परमेश्वरका जनको निम्ति केही सौगात पनि छैन। हामीसित के छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौ र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केहीभेंटी पनि छैन। हामी सँग दिने लायकको के छ र!”