1 Thessalonians 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, हामीलाई यो कुरा थाहा छ, परमेश्वरले नै तिमीहरूलाई प्रेम गरेर छान्नुभएको हो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, परमेश्वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्नुभएको हामीलाई थाहा छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्नुभएको हो भनी हामी जान्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङा, परमेश्वरसे माया लसी एनीगदेदा धम्बा मुबा भिसी ङन्दा था मुला।