1 Thessalonians 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू प्रभुको र हाम्रो नमुनामा चल्‍यौ। आपत्-बिपत्‌हरू आइपर्दा पनि तिमीहरूले पवित्र आत्‍माले दिनुभएको सुसमाचार आनन्‍दसाथ लियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्‍टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्‍यौ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आन्नदपूर्वक शिक्षा ग्रहण गर्यौं । त्यो आन्नद पवित्र आत्माले दिनुभएको हो।
Nepali Tamang 2011
एनीगदे प्रभु येशूदेन ङनी ह्रङ्‌बान दोबा मुला। तिग्‍दा भिसम म्‍हिगदेसे जस्‍तोन दुख पिन्‍सैनोन एनीगदे परमेश्‍वरला आत्‍माग्‍याम ताङ्सी ताङ्सी परमेश्‍वरला बचनरी विश्‍वास लजी।