1 Thessalonians 1:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरू माकेडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि एक नमुना बनेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँसम्म कि माकेडोनिया र अखैयामा सबै विश्वासीहरूका माझमा तिमीहरू नमूना बन्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि नमुना बनेका छौ।
Nepali ERV (पवित्र बाइबल)
म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे माकेडोनियादेन अखैया भिबा अञ्चलरी मुबा जम्मान विश्वासीगदेला गुङरी ज्यबा म्हि दोबा मुला।