1 Thessalonians 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी विश्‍वासीसँग रहँदा हामी पवित्र, ठीक र निर्दोष भएर रह्यौं। यसको परमेश्‍वर र तिमीहरू आफैं साक्षी छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू साक्षी छौ, र परमेश्‍वर पनि, कि तिमी विश्‍वासीहरूका अगि कसरी हाम्रो व्‍यवहार पवित्र, धार्मिक र निष्‍खोट थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू र परमेश्‍वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्‍वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो।
Nepali ERV (पवित्र बाइबल)
जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्रता, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ।
Nepali Tamang 2011
विश्‍वासीगदेला गुङरी ङन्‍से लबा गे परमेश्‍वरदा सेम निबादेन चोखो ओच्‍छे तिगै दोष आरेबा मुबा। चु ताम एनीगदेदेन परमेश्‍वरदान था मुला।